च्याम्पियन्स लिग: रियल मड्रिड नकआउट चरणमा

लन्डन । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोन्चेनग्लाडवाचलाई २-० ले हराउँदै समूह विजेताका रुपमा रियल अन्तिम १६ मा पुगेको हो । रियलका लागि दुबै गोल करिम बेन्जिमाले गरे । समूह डी मा एटलान्टा पनि आयाक्समाथि १-० को जित निकाल्दै अन्तिम १६ मा … Continue reading च्याम्पियन्स लिग: रियल मड्रिड नकआउट चरणमा